Posted by: ritthe May 3, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

आज ठुल्दाइको अप्डेट कती खेर आउछ ! अघी देखी कुरिरा म त !


नेप्चे ब्रो लाई धेरै पछी देखियो चौतारीमा ! पैला पैला त कबिता सबिता नि यसो हालेको देखिन्थ्यो अचेल त्यो नि बन्द भैहाल्यो !


बैरे, लहरे ले तेती बिदी भनुन्जेल के हेरेर बसिरा? म भा भे त लहरे को लहरा तान्दिसक्थे अघी नै !


लहरे घिचिसक्योउ?

Read Full Discussion Thread for this article