Posted by: fine_tune May 2, 2010
कलियुग शुरु भयो .. End of the world 2012 A.D begins.
Login in to Rate this Post:     0       ?        
साचै नै अब कलियुग शुरु भयो हेर्नुहोस देशमा के हुँदैछ बिदेशमा के हुँदैछ संसारमा के हुँदैछ
आउनुहोस लिस्ट बनाउन थाल्नुहोस त के के हुँदैछ 
हाम्रो नेपालमा 
१. मार मार काताकाट , हत्या हिंशा       
२. बेपता 
३. कब्जा 
४. बन्द हडताल 

2012 a.d end of the world re pakka hola jastai chha,.
Read Full Discussion Thread for this article