Posted by: ritthe April 30, 2010
Login in to Rate this Post:
0
?
लागेको चोट यो छाती भित्र
कसरी सहनु
हारेको मेले मै रोयी बस्छु
तिमी चाँही नरुनु ल
सुक्रबारे टि जि आइ एफ !
कुखुरे ले ढोका खोलेछ आज चौतारी को ! पक्कै केइ राम्रो हुने वाला छ चौतारी मा आज !
पुरे प्रणाम ! यता तिर कैले आउने भनेको चुइक्क बोल्या हैन त केटो !
रामे, बरु बेलुका कुखुरे ले २ किलो को भाले लेर आउछ रे ! छोइला बनाउने हो कि त? झोल को बेबस्ता त बैरे ले गर्छ अरे !
ल है त ल !