Posted by: notavailable April 30, 2010
Please Help!!! My 90 days period for OPT is expiring..
Login in to Rate this Post:     0       ?        
Birkrishna साथी,

तपाईंका  लागि केही प्रश्न हरु

1) यो  ९० दिनमा काम पाये vanera कुनै एउटा (जुन सुकै होस्)कम्पनीको नाम दियो तर उनिहरुको {record}ma आफ्नो नाम छैन वने के हुन्छ ? अथवा कुनै कम्पनी join गर्‍यो अनी १ महिना पछी छोड्यो, तर स्कुललाई inform गरेन वने के हुन्छ ?

 २)के यो ९० दिनमा payroll चलाऊन पर्छ कि पर्दैन ? चलायो वने tax तिर्नु पर्ने होला, चलाएन वने फेरी status उद्छ होला ? कोही हुनुहुन्छ जस्ले कुनै payroll नचलाई {OPT एक्स्टेण्ड्} गरेको? ==> मलाई मेरो धोती कम्पनीले कम्तिमा पनि ९ महिना payroll चलाऊन पर्छ वनेको छ, नत्र १७ महिना OPT एक्स्टेण्ड् हुँदैन vanera ?

सहयोगको लागि धन्यवाद
Read Full Discussion Thread for this article