Posted by: chipledhunga April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
लौ बाघे चाँही कहाँ गएको हो? कपाल काट्न हो कि नीलो आँखा भएकी खैरीसँग पीरती साट्न हो?
ब्रान्डी त मर्डर गर्ने कुरा पो गर्छे त बा, हेर्दा त त्यस्ती डरलाग्दी जस्तो लाग्या थिएन। हदै गरे बाउचालाई दुई चार चड्कन् लगाउली जस्तो मात्रै लाग्या थियो। कहाँ भेटेको भन्ने बाउचाको प्रश्नमा चाँही पहिले म बस्ने शहरमा ऊ आउँदा भेटेको हो, पछिल्लो पटक चाँही ऊ बस्ने नै शहराँ भेटेको हो। 
Read Full Discussion Thread for this article