Posted by: Geology Tiger April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

 


हैन लहरे तिम्रो बाल त्यतिविघ्न प्यारो छ भने म मेरै बाल दिउँला नि त, बरु कल्लाई दिनु पर्ने हो? सबैले मलाई तिम्रो बाल लामो भयो काट काट भनेर हैरान पारिसके। बरु हजामको पनि सुबिधा छ कि त्यतातिर? हुन त धेरै अघि देखिनै काट्छु भनेको हो, तर निलो आँखा भएकी एउटी राम्री  खैरीनी पठ्ठीले 'योर हैर लूक्स् सो गूड्' भन्ने गरेकीले अहिलेसम्म नकाटी बसेको हो। तर अब यो लहरेलाई आपतै पर्छ भने त सहयोग गर्नु पर्‍यो नि, कि कसो गाउँलेहरु हो? ल आजको दिवा सेवा अहिलेलाई यही सकिन्छ, आउँला जाँदा लाउँला पिरती.........


   

Read Full Discussion Thread for this article