Posted by: ritthe April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

मह चन्द्रमा भन्या सुरु मा त नबुझिरा मैले ! खतरा छ नि कोड त !


तेइ त आज ठुल्दाइ आउनु भएन नि ! दिन भरी हिंडेर बेलुका लखतरान परेर सुत्नु भो जस्तो छ ! कि कतै भोज सोज मा सहभागि हुनुन्छ अहिले पनि ! कि त बिजुली मैया ले ढोका दीईन आज पनि ! तिनटा मा एउटा कारण त हुनै पर्छ !


बिस्टे सर हुन्छ नि फुन पाम न यता झरेसी अनी चाजोबाजो मिलाम्ला !


 


 

Read Full Discussion Thread for this article