Posted by: chipledhunga April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
बिहानीको दोस्रो जदौ सबैलाई।
रिट्ठे सर, नेपाल ब्राह्मण लगायत छेत्री, नेवार, गुरुङ्, मगर आदी सबै जनजातिको फोटो चाहियो।
बिष्टे, कति महिनाको काज पर्‍यो यसपटक बतासे शहरतिर?
पूरे, सुन्तलीसँग जोइला गयौ भन्ने हल्ला गर्दैथ्यो बिष्टेले अघि। मह चन्द्रमा मनाउन नयाँ खर्कतिर हो कि कसो? त्यही भएर रिट्ठेलाई भेट्न फुर्सद नहुने होला भनेको होइन?
बैरेको फ्लोरिडा ब्राह्मण कस्तो भयो नि?
चना सर, आरामै?
ठुल्दाइलाई त के लेखाइ भो र। बिजुलीको अभावमा सूर्यको भरोसा होला।   
Read Full Discussion Thread for this article