Posted by: newlynew April 29, 2010
maoist ले गर्न खोज्या के ? अत्ति हुँदैछ होशियार ।
Login in to Rate this Post:     0       ?        
यि पाखेहरु दुई चार दिन अल्कापुरी कान्तिपुर नगरी घुम्छन, अनी लाग्छन गाउ फर्क राष्ट्रिय अभियान तिर। चिन्ता गर्नु पर्दैन यस्ता पखेहरुले सिन्को पनि भाँच्न सक्दैन। जनयुद्धका दिन्हरु गए। अब यिनिहरु साधारण गुण्डा मात्र हुन। जुन दिन जनताको रिस ले चरम सिमा नघ्छ, यिनिहरुको छाला काढ्छन|
Read Full Discussion Thread for this article