Posted by: chanaa_tarkaari April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम गाम्ले हौ ! चिया चमेना भो त?

ठुल्दाइ हिन्ने दिन कैले अरे ? म:मको डल्लाले बोसो भरेर आम्ला भनेर गा' मान्छे हड्डी ख्याएर आउनी भो त ?
क्यार्दै हो नि रिठ्टे, बिस्टे, पुरे, बैरे - खै अरु को को छन ह्याँ ?

जय बंगलामुखि, रक्षे गर प्रभु ।
Read Full Discussion Thread for this article