Posted by: बैरे April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

बिहीवारे बगलामुखीय जदौ सबै गाम्लेहरुलाई।


धेरै अन्तराल पछी आइयो चौतारी , के हुँदै छ यता तिर ?? ठुल्दाइ नेपाल मै हो अझै ? अनी रिट्ठे सान खै नेपाल ब्राह्मण को फोटो ??


बिस्टे काजी नी निकै पछि झुल्कियो , चिपले, पुरे र आउँदै गरेका लाई फेरी प्रणाम


 

Read Full Discussion Thread for this article