Posted by: Himalaya178 April 29, 2010
दाहालको अनुरोध गृह मन्त्रीद्वारा अस्वीकार
Login in to Rate this Post:     0       ?        

I guess this is why he wants the top notch to brief him:


 


काठमाडौं, वैशाख १६ (नागरिक)- प्रहरीले सुनधारास्थित मेची-महाकाली गेष्ट हाउसबाट ४ सय लिटर पेट्रोल, २ बोरा गुलेली, एक बोरा गुच्चा, १० बोरा खाली सिसी र काठको भुस तथा सूती कपडा बरामद गरेको छ। कोपुन्डोल ठेगाना लेखिएका कृष्ण घिमिरेले हिँजो बेलुका 'बुक' गरेका कोठा नं. १०३ बाट उक्त सामान बरामद भएको हो। काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी रमेश खरेलका अनुसार उक्त सामान माओवादीले राजधानीमा गर्ने भनिएको प्रदर्शनमा प्रयोग गर्न जम्मा पारिएको हो। प्रहरीले उक्त गेष्ट हाउस सञ्चालक अजव पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेले बताएअनुसार केही व्यक्तिले आज बिहान आएर 'यो हाम्रो खाजा हो' भन्दै उक्त सामान राखेर गएका थिए।

Read Full Discussion Thread for this article