Posted by: ritthe April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

बिस्टे गुरु जदौ !


नयाँ खर्क मिस भयो रे? कती खेर हुइकिन लाग्या भोली? अनी यसो सन्चर्बार् पारेर पो आउनु पर्छ त ! भोली त जागिर खान आऊनै पर्‍यो नि ! तेइ पनि खबर पाम मिले सम्म भेट्नु पर्छ !

Read Full Discussion Thread for this article