Posted by: perfectionist April 29, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
आजबाट झुल्किद्या नि म पनि, क्यार्नु तेस्तै पर्‍यो दाई। अब आ छु नि।

नयाँ खर्क त म नि झर्दै छु छिट्टै तर अलिक छिनको लागि मात्र आउन ला भेर अली भेट-घाट भ्याउन्न होला भन्ने मान्या छु, तर फुन नम्बर पाये संपर्क गर्थेँ केरे।

म बङ्लामुखी गएन दाई, आज काम गरम भनेर अड्डा छिट्टो आ म त।

माथि आ'का चिप्ले दाई, रिट्ठे सान, बिस्टे काजीलाई प्रणाम केरे। लु साइँलो मोरो नि आ रे'छ। लु याँ सम्म आइ सकेछौ, लु यो यौटो प्रणाम लेर जाउ न त, तिम पनि के याद राख्छौ, यस्तो ठुलो मुटु भाका अवतारी सँग पाला पर्याथ्यो भनेर सम्झिनु। लु जौ अब, सक्यो तिम्रो काम।
Read Full Discussion Thread for this article