Posted by: perfectionist April 28, 2010
Login in to Rate this Post:
0
?
<<<We greet chautarians by saying
"Jadau/Namaste/Taremam" instead of saying "Good Morning" - Is that why
we are Pakhey?>>>
रिठ्ठे दाइ, मेरो प्रणाम चाइँ छुटेछ नि, थपम् न! बिर्सिन पाइएन नि, तेसरी।
एक दुइ दिन के गयल भा त, साइँलो काइँलो दुनिया आ'रेछन्। हन नयाँ आ पाउनालाइ बस्न पो दे कि देनन्? लु जास् त, बिस्टे काजीले त चे-चे गरि धपाइ सकेछन्। काँ मुन्टिन गए होलान् नि, साइँलो मोरो।
लु सप्पैलाइ एक मुस्ट प्रणाम टक्राएँ है।
क्रेजी पर्मात्मा, लु म आएँ त, तिम काँ खै?? रिट्ठेले खबर नगर्या भे, थाहै नपाउने रेछ।
अनि हाम्री केलीचाले नि "सप्पैलाइ ह्यापी न्यु यर रे। सन्चै छु, सप्पैलाइ धेरै सम्झया छ अ'रे!" (यो प्याँलो टाउको चाइँ केलिचाको हैन नि, भन्दि हालेको!)