Posted by: ritthe April 28, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

हेत्तेरिका आँफैले लेखेर आँफै लाइक नि गर्न भ्याएछ ब्रो ले ! भन्या भये एउटा लाइक त हाम्नी दिन्थेम नि ! लाज मानेर हुन्छ त?


ओहो चिप्ले सर, के छ खबर? ज्युनार भो?

Read Full Discussion Thread for this article