Posted by: बिस्टे April 28, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

सुपाडी को कुड्को,
दुई भाई पुड्को
ए दिन्छन दिन्छन
धन्दै नमान
मै मागी दिउला


हुन्छ रिट्ठे सर म का चै सरौतो छ्,सुपारी नभर खिया लग्न लाई सक्यो


हन किरेजी नि नेपाल तिर हो कि के हो हिजो आज।

Read Full Discussion Thread for this article