Posted by: Tapariwan April 28, 2010
Shantipurna andolan ko tayari
Login in to Rate this Post:     0       ?        
2ppi, तैले आधा कुरो ठिकै गरे पनि आधाचाँही गेडा जस्तो गरिस..तेरो बाउले भ्रस्टाचार गरेर नै भए पनि तलाई यहाँ पठायो होला, तर सुको खर्च नगरि यहाँ आउनेहरु पनि छन भन्ने थाहा पाएको रहेनछस, थाहा पाए राम्रो। कि, डि.भि परेर आ' हो तँ?

 But, you are right "गाम्मा भको भे तिमी तोरी लाउरेहरुको पनि ताल एस्तै
हुन्थ्यो | यो त एक किसिम को रोजागारी  नै हो कम्तिमा काम त पाका छन |


"

Read Full Discussion Thread for this article