Posted by: Rahuldai April 28, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम क्रेजी, रिट्ठे ।
फोटो त लाखौं टासिन्छ रिट्ठे, फर्के सि । यहाँको इन्टर्नेटको गतिमा फोटो टास्न थालें भने अगती भए पछी पनि सकिदैन। फर्किने मिती ४ मे, पुग्ने मिती ५ मे।


मेरो हिसाबले त सुगा रोग लहरेलाई लागेको हुनु पर्छ।


चाहिने भन्दा एक ताल बढी बोल्ने, भाको भन्दा न भाको खोक्ने, उमेर अनुसार पढ्न नहुने लुकी लुकी घोक्ने आदी इत्यादी लक्षण त ठ्याक्कै मिल्छ ।

Read Full Discussion Thread for this article