Posted by: crazy_love April 28, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

सुगा लागेको थप लक्षणहरु;


-हिजो लाइ भोलि र आजलाइ हिजो भन्ने, उदाहरणको लागि बिस्टेको जेठ।



ठुल्दाइ, जसरी पनि नेपाल बन्दलाइ रोक्नु पर्‍यो, मेरो तर्फबाट तपाइलाइ १ वोट आइसक्यो। कसैले कस्को आदेशमा नेपाल खोलेको भनेर सोधे मेरो नाम दिनु।


घाम हिंड्दा "फेयर आन्ड ह्यान्सम" लाउनु। नत्र ठुल्दाइलाइ पछि कसैले नचिन्ला चौतारीमा।


रिट्ठेको गाँउमा पहाड छैन कि क्या हो?


ओयि लहरे,


के तिमीले ठुल्दाइको लुज मोसन मा पनि धेरै अनुभव छ भन्न खोजेको? त्यस्तो जे पि टि भन्न भएन न नि हाम्रो ठुल्दाइलाइ।


कस्तो मात्या रैछ बाइ यो लहरे त!

Read Full Discussion Thread for this article