Posted by: Rahuldai April 28, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

हे असत्ती बौचा, त्यो भयानक काण्ड अचार् लाई बिचार  नपुर्‍याउदा भाको होइन ।


 अम्रिकाको छिमेकीको यहाँको घरमा फलफूलको हुलमूलमा के के मिसाएर दिएछ, त्यसको कमाल थियो । अम्रिकामा पनि दु:ख दिएको थियो दुष्ट छिमेकीले यहाँ समेत छोडेन। दुष्ट भनेको दुष्ट नै हुदो रहेछ बौचा ।


बिस्टे काजी, आज नि डेढ पिलेट महेन्द्र बौचाको पसलमा म: म: भ्याएं । अचार् लाई बिचार पुर्‍याएकोले केही भाको छैन र हुने पनि छैन ।



छोटकरिमा भन्नु पर्दा साह्रै ब्यस्त भैयो । अझै छोड्या जागिर को बाँकी बक्यौता लिन सकेको छैन। घुमघाम सून्य, काम नै काममा ब्यस्त, जाम नै जामको कष्ट, घाम नै घामले ध्वस्त बाहेक केही पाइन ।

Read Full Discussion Thread for this article