Posted by: serial April 28, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

खान पिन भन्या त्यस्तै हो - अब बिरेक फास्ट कि के हो त्यो चाँही खाए


मलाई नि हिजो साँझ अली सञ्चै थिएन - अनी त ९ बजे नै सुत्दे मजाले


बिहान ६-६:३० तिर निन्द्रा खुल्यो - तैपनी ७:३० सम्म लाग्यो उठ्न


अब एसो गर्दा अनी सन्चो होला कि जस्तो भा छ - हेरम के हुन्छ -


 


अनी तिम्रो के हुँदै छ त - रुघा त औसोधी खार तातो पानी बाट निको होला


यो सुगा चाँही कता लागेको हुन के रे

Read Full Discussion Thread for this article