Posted by: gairamailo April 27, 2010
maoist ले गर्न खोज्या के ? अत्ति हुँदैछ होशियार ।
Login in to Rate this Post:     0       ?        
हद भयो अब त |हुन् त हद त पहिला नै नाघिसक्या थियो |फेरी  अर्को आन्दोलन | को संग हो यो लडाई?
यो चोर माओबादी को धम्कि हो कि साचि हो थाहा छैन | तर फेरी अस्तिको जस्तै आन्दोलन भयो भने निर्दोष जनता त्यसै मर्नेछन |
जति शान्तिपूर्ण भने पनि मान्छेको भिड सडकमा जम्मा भएपछि नियन्त्रण बाहिर जान्छ | अनि पुलिश बाध्य हुन्छ अश्रु ग्यास छोड्न र परे गोलि हान्न | अनि जति दमन हुन्छ तेती भेडा जनता सडकमा उफ्रिनेछन |अघिल्लो जना अद्नोलन नि तेस्तै हावा ताल मा १९ दिन पुग्यो | 
केहि लेख्नु नि बेकार छ |अनि ३ दिन देखि  स्कूल बन्द रे | किन?
मलाई लास्ट रिस उठिराको छ आज फेरी |
हे प्रभु कृपा गरेर यो दुर्घटना बाट हामी सबैलाई बचाऊ |

Read Full Discussion Thread for this article