Posted by: बैरागिकाइलो April 26, 2010
One day we are dead so Why we are created , what is the reason behind creating human beings ? Is it true that We are made in God's image ?
Login in to Rate this Post:     0       ?        
जय शम्भो  जय शम्भो   जय शम्भो    जय शम्भो   जय शम्भो    
के गर्नु , अल्प बिद्या भयन्करी भनेको एही होला, मपाइ र मैले लेखेको कुरा सत प्रतिसत ठीक र अरुले तर्क पूर्ण टिका टिप्पणी गरे तल परेको ठानी आमा चाक्ली गरेर जित्न खोजने, न लाटा छोराले बाउलाई जिस्क्याए झै जिस्क्याए पछी २ ४ झापड दिनु परेन र ? कुरा एक दिशा बही रहेको बेला , ताल न बेताल र ब्यक्तिगत कुरा ले मोड बद्लिने बनाए पछी जस्तालाई तेस्ताइ नियम पालना न गरे यिनी हरु बुज्दैन र नबुझुन्जेल न बुझाए सम्म तेही लाटा छोराले बाउ लाई जिस्क्याए झै जिस्क्याइ रहने हुँदा आफु पनि तेही स्तरमा झर्नु पर्दा दु:ख लाग्छ।
एही दु:खाइ को एक अन्स हो .

सबैलाई बुद्धी आया हुन , जय शम्भो   
Read Full Discussion Thread for this article