Posted by: ramronepal April 23, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
त्यही त चिप्ले सर ..... मज्जाले गुन्द्रिमा पलेटी मारेर, हाथमा गिलास समातेर, प्लेट भरी छोय्ला, भुट्टन, मम, भट्मास् सान्देको ....... चौरासी ब्यन्जन राखेर ... ओरिपरी ...... राखेर ...... पुराना दिन हरुको गफ गर्न पर्ने रहेछ ...

अब त्येसो गर्नलाई कि म हस्तिनापुर झर्न पर्‍यो ....... त्यता आए फेरी त्यो जिम्माल लाई पनि भेट्न पर्छ ... बुढा को गन्थन के सुन्नु ..

बरु एसो तराइ बाट पहाड तिर उक्ले हुन्छ नि ....... नत्र ठुल्दाइ आएपछी भेट्ने कार्यक्रम छ क्यारे ..... त्येति बेला भेटम्ला नि ..

जिते ले पाएको ...... तरुनी को कुरा उठे पछी त दिन थालि  हाल्यो .....

ल जिते पनि आउने बिचार  गर्दै छ क्यारे होइन? ANA मा ? भेतेर मोज गर्नु पर्छ, भोज गर्नु पर्छ, रोज गर्नु पर्छ है ........
Read Full Discussion Thread for this article