Posted by: बिस्टे April 23, 2010
Login in to Rate this Post:
0
?
भन्न खोज्या के त रामे तिम्ले घाम हावा कन्दमुल जत्तिको नि ह्याउ छैन भन्या तिउरो
बच्चो नपाउने त बुझियो
तर "ज्यान गए नि केइ गर्दिन" चाइ किन नि,केइ त गरे भई हाल्यो नि,
पुरे ले वाँ के के पनि गर्यो बच्चोनि पाएन।