Posted by: बिस्टे April 23, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
तिमी ले ल्याको च्या को के भर भो र,नुन खत्यार ल्या हो कि भनेर नि
पल्लो गाम भन्या,अझै मास्तिर ..
म तेही पैले को गाउमा दखिन तिर हो स्याखाने गाम देखिन।
लौ बधाई छ् तेस्भेदेखिन,भोज कैले त अब।
अरु कता मुन्टेछन?
Read Full Discussion Thread for this article