Posted by: serial April 23, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        
झन चिया सिया राख्द्या छु - के साह्रो हो यो बिस्टे पनि


अब देखी राखिदैन केही नि


अनी कहाँ झर्ने कुरा गर्छ यो बिस्टे, म त उक्लिन लाको - पल्लो गाउँमा जान लाको अब त्यही होला जस्तो छ

आफ्नो बसोबास ।।।

तिमी कता हो - पहिलो कै ठाउँ मा हो र भन्या - स्याउ खाने गाउ को दक्षिण तिर 
Read Full Discussion Thread for this article