Posted by: ritthe April 23, 2010
~ चौतारी १८५ ~
Login in to Rate this Post:     0       ?        

उकाली ओराली गर्दै
आँखा भरी रहर भर्दै
आँधी बेरी संगै लड्डै 
खोला नाला पहर गर्दै
परदेश बाट म फर्की आए
आफ्नै गाउ फर्की आए
नयाँ नयाँ सपना ल्याये



सलाम वालेकुम !


Read Full Discussion Thread for this article