Posted by: no_quiero April 22, 2010
After Shamita Shetty its now turn of Karisma Manandhar
Login in to Rate this Post:     0       ?        
गतसाता मानन्धर थरका दुई नायिका एक साथ काठमाडौं नारायणगोपाल चोकमा भ्यु
व्युटीपार्लरको उद्घाटन गर्न पुगेका थिए । दुई मानन्धरमध्ये नायिका मेलिना
सारि चोलोमा कार्यक्रमस्थल पुगेकी थिइन् भने अमेरिकाबाट नेपाल फर्केकी
नायिका करिश्मा मानन्धर मिनिस्कर्ट लगाएर पुगेकी थिइन् ।

व्युटिपार्लरको उद्घाटन गरेपछि दुई नायिका सोफामा बसिरहेका थिए,
त्यत्तिकैमा कार्यक्रमको तस्वीर खिच्न गएका फोटोग्राफरको नजर करिश्माको
मिनिस्कर्टमा पुग्यो । करिश्माको मिनिस्कर्ट यति छोटो थियो कि उन्को भित्रि
बस्त्र समेत देखियो । त्यसो त भारतमा पनि केही महिना अघि यस्तै घट्ना
नभएको होइन् ।


बलिउडकी नायिका सिल्पा सठ्ठीकी बहिनी समिता सेठ्ठी पनि मिनिस्कर्ट
लगाउँदा समस्या परेकी थिइन् । त्यतिवेला अझ रोचक कुरा के थियो भने समिताले
भित्रिवस्त्र समेत लगाएकी थिइनन् ।


त्यसो त व्युटीपार्लर उद्घाटन गर्न आउँदा करिश्माको माथिको वस्त्रले पनि
पुरै शरिर ढाकेको भने थिएन्, उनले माथि पनि ब्रा जस्तो वस्त्र लगाएकी
थिइन् जसले गर्दा सबै पुरुषको नजर करिश्मामा थियो । त्यसो त १० वर्षकी
छोरीकी आमा भैसक्दा पनि करिश्मालाई अझै मिनिस्कर्ट लगाउनुपर्छ ।


कतै कुनै दिन करिश्मा यस्तै मिनिस्कर्ट लगाएको तर भित्रिवस्त्र नलगाएको
अवस्थामा फोटोग्राफरले भेटे भने के हाल हुन्छ ? करिश्माले मात्रै होइन
मिनिस्कर्ट लगाउने सबैले बेलैमा विचार पुर्‍याउने की १





Read Full Discussion Thread for this article