Posted by: बिस्टे April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
तेसै हो भने किरेजी हाउरो टोलिमा एउटी छरिती,मिठो खाना बनाउन जान्ने को खाँचो छ्, डाँडा काँडा रात ब्यान उकाली ओराली भन्न पाइन्न।
खान बस्न पैसो पर्दैन गरेर मासिक दुइ सय तलप छ्,आउुछेउ भने हाउरो हाकिम लाई भन्दिम। हरियो चाइ जत्ती नि हेर्न पाईन्च।
Read Full Discussion Thread for this article