Posted by: chipledhunga April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
रिट्ठेले बल्ल फोटो राखेछ बिराटनगरको। अब आँफैले खिच्या हो कि यो पनि चोर्या हो त्यो चाँही रावण जानुन्। अनि अरु कहाँ गयो होला र हर्के, त्यही छेउमा बङूर पाउने पसल थियो होला नि। अनि कस्तो गीत खाइँदैछ त सर?  
क्रेजी, कुपोन्डोल हुँदै सानेपा छोडेको आज ठ्याक्कै ६ महिना भो। अहिले त ऊही तिमीले त्यो नीलो रङको के टिप्न नपाउने भनेको स्टेटमा छु। अनि कुन चाँही इस्कूलको कुरा गरेको? आफ्नो त बागमती पारीको पर्‍यो। कालोपाटी त हाम्रामा नि थिए। अनि च्विङ गम गाइरहेको कि बबल गम नि?  
बाउचा, को चाँही औतारिलाई नाके भाईरसको बट्टा पठाएको भन्या?      
Read Full Discussion Thread for this article