Posted by: crazy_love April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

एसो हेर्दा त्यो दमक, बिर्तामोड तिर जस्तो छ, हो कि हैन रिट्ठे?


त्यस्तो डाँडा पाखा हेर्न पाए त आँखा नि कति शीतल हुँदो हो बिस्टे। कुर्चीमा धेरै बसेर काम गर्नु हुन्न, त्यसै रोग लाग्छ। त्यसैले डाँडापाखा हिँड्ने काम नै राम्रो। हाम्लाइ नि मिलाइदेउ न तेस्तो काम।


 

Read Full Discussion Thread for this article