Posted by: बिस्टे April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
एह हैन चिप्ले अरु को को रचन ह हाउरो इस्कुला पढ्ने ? था पाउनु परो
किरेजी :जब जब किरेजी को कथा आउछ तब तब आउछ यो बिस्टे,मुखाँ माँड लाउनै पर्‍यो डाँडा पाखा अरेर भएनी,तिउरा जस्ता शहरको कुर्चीया बसेर तलप पाक्तैन हाँउरो। ए किरेजी नि हाउरै पाठशाला गा त हैन?
लौ रिट्ठे तस्बिर आँफै बोल्छ सिरिज राखम त अब।
ठुल्दाइले हड्बड गरेर म्:म: खार पेट गडबड भर सुत्नु भो कि कसो।
Read Full Discussion Thread for this article