Posted by: crazy_love April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

खाइराको भन्या त गाइराको भएछ, गम खाइराको क्या! chewing gum!


हैन त्यो हर्केको रिक्सा अगाडी उभिएको हर्केको बाइक हो। नयाँ बाइक किनेछ हर्केले, ल भोज खानु पर्‍यो अब।

Read Full Discussion Thread for this article