Posted by: crazy_love April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

म त्यो गुन्यु चोलो र फरिया लाएर कालो कुर्ताको साइडमा बसेर हेरिराको छ नि उसको पछाडी अलिकति कपाल देख्या छ नि, हो त्यो कपाल को दाँयातिरको कोठामा भात पकाउदैं गर्‍या के त? हो उसलाइ सोध्यो भने पनि म को हो भनेर था छैन भन्छ रे।


 


त्यही क्या त कालो पाटि भाको स्कुल!

Read Full Discussion Thread for this article