Posted by: बिस्टे April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
रिट्ठे सोम: तिमी आ दुई हप्ता भए नि म आ त आजै हो नि तेसैले हे हे,अनी कस्तो भो त नेपाल भरे कुरा अरम्ला।
कन्नी डाडो धाउदा धाउदा थाकेर फेरी स्याउ खाने गाउ ले बोलायो एतै फिर्ती सवारी अहिले।
हैन यो रामे के भन्छ,कता बल्छी हाने कुरा गर्छ,आफ्नो त बल्छी म उहिले परीसको फेरी अर्को हान्न गो भने त त्यो पहिलेको ले निल्दिन्छ।
चिप्ले बिस्टे बोरो ले तीन मैने जागिरै खाया भन्ने गीत गा भे चै हुन्थ्यो कि?
एसो भूमिगतै भाईद्या हो केही मैना लाई,थुतुनो किताप हिजो मात्रा चला धेरै पछी। अनी के छ नयाँ नौलो यो विकेन्ड अप्डेट गरम्ला हुन्न।
खाइयो माछो र पाउरोटी टन्न।
Read Full Discussion Thread for this article