Posted by: ritthe April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

'काला कुर्तैले छ महिने जागिर चट्' भन्ने चाँही होला खुशी !


त्यो कालो कुर्ता लाएर नाचेपछी रात भरी भरी पाटीमा बसेपछी भोली पल्ट जागिर खान जान नसकेपछी जागिर चट् भएन त? अली बङ्याउनु पर्छ कुरा सोझो तालले त के बुझिन्थ्यो र कठै २०६७ साल पो लागिसक्यो त

Read Full Discussion Thread for this article