Posted by: serial April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
सबै जमघत भइसक्या रैछ नि हो


कल्ले डान्स गर्‍यो - बजै बाहेको अरु को छ डान्स गर्ने यता

रिट्ठे ले नि डान्स गरेको देख्या हो मैले २ साल पहिले

अब त बुढो भाको बुढो हड्डी रिट्ठे को के चल्ला र खोइ


अब टेप सेप त्यही फतौरी को मुखा मा चिप्काइदे हुन्न -


ब्रान्डी र खुशी लाई नि तारेमाम
Read Full Discussion Thread for this article