Posted by: ritthe April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

खै अब दामी मान्छे हरुले गरेको डान्स नि दामी नै होला भन्ने लाग्छ मलाई त ! आफु त सोझो साझो परीयो ! छक्का पन्जा केही जान्दिन !


अनी क्रेजी को नयाँ बर्ष कस्तो भयो त?


हेल्लो खुशी र ब्रान्डी

Read Full Discussion Thread for this article