Posted by: ritthe April 22, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

ब्यान ब्यान के को फतर फतर हो यि फतौरीहरुको?


नयाँ बर्ष पार्टीमा खत्रा खत्रा डान्स गर्दिने रइछ कालो कुर्ता सर्वाल लाएर मान्छेहरु ! अनी के हुन्थ्यो त बैशाख नलागेर


लहरे अली ढिलो बुझ्छ हौ !


लौ नमस्ते है त !

Read Full Discussion Thread for this article