Posted by: ramronepal April 19, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
फेरी बोल्यो .........

अनी जिते के छ त नयाँ ? मौसम कस्तो छ त अहिले त्यता तिर ...... अनी त्यो थुतुनो किताबमा के त्येस्तो तस्बिर राखेको .... अर्थ न ब्येर्थ को ........ अनी बोस्टन तिर आउने प्लान बन्दै छ नि होइन ?
Read Full Discussion Thread for this article