Posted by: ritthe April 19, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

हन रामे के कोशेली को कुरो अर्छौ ए ! अइ जिते ले भने जस्तै तितौरा र पाँउ लेर आछु केरे अब तिम्रा नि तितौरा र पाँउ खानि दिन आको हो भन्देखिन चाँही लाजै नमानी भने हुन्छ हामी पठाइदिहाल्छम नि !


पुन्टे बुढाले टास्या फोटो मा बुढा लाई खोज्या भेटिन मैले त ! त्यो इस्ट्रलर मा बस्या हो?


ए चेली कुरा तेसो पो रैछ? लौ त लौ

Read Full Discussion Thread for this article