Posted by: ramronepal April 19, 2010
Login in to Rate this Post:
0
?
पून्ते बुढा ले आज खुब फुर्सद पाएका रहेछन .....
के हो रिथ्थे ले त बाल दिन्दैन ए .....
रिठ्ठे को पोस्टिङ् देख्न साथ मेरो ठेगाना सोध्यो कि भनेर हेर्यो .......... के सोद्ध्यो ..... कोसेली केही नपायिने भयो .......
के हो रिथ्थे ले त बाल दिन्दैन ए .....
रिठ्ठे को पोस्टिङ् देख्न साथ मेरो ठेगाना सोध्यो कि भनेर हेर्यो .......... के सोद्ध्यो ..... कोसेली केही नपायिने भयो .......