Posted by: Geology Tiger April 19, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

हया मूला रिठ्याउ, नेपाल गएर के के न ल्याउँछ भनेको त आँसु लिएर आएछ! कम से कम अरु नल्याए पनि तरुनी फकाउन यसो तितौरा, पाउँ, पिपलामेट जस्ता पदार्थहरु ल्याएको भए तिम्रो के जान्थ्यो?


ल अब ल्याएन भनेर धेरै गुनासो के गर्ने? बरु तिमीलाई पनि नयाँ बर्षको शुभकामना!

Read Full Discussion Thread for this article