Posted by: Question April 18, 2010
खुश्बू, तिमी त निक्कै छाडी भयेछेऊ नी !
Login in to Rate this Post:     2       ?         Liked by

 


केटी राम्रै देख्ने भा नि हाइट चाइ कमनै रइछ
अस्ती सम्म फुच्ची केटी अहिले तरुनी भईछ
लुगा कस्तो लगाकी हो भित्र कालै देख्ने
अली बाक्लो लुगा लाउ है भित्र बाहिरै छेक्ने


अङ्ग तिमी देखाउने हो भने ब्यर्थै लुगा किन
केटा हरुले चाल नपाउलान रात हो के दिन
जे गरेनी तिम्रो जीवन तिमीले भोग्नु पर्ला
स्क्यनडल मा पर्लिउ नानी इज्जत तल झर्ला


कि कसो साथी हो ?


प्रश्नचिन्ह.......   

  

Read Full Discussion Thread for this article