Posted by: pc30 April 18, 2010
usa ma room mates are like blood suckers
Login in to Rate this Post:     0       ?        
मैले त यो समस्या चुप्चाप भोग्दै आएको छु.
तीन बर्ष भई सक्यो यहाँ अमेरिकामा.
सिकाउनु को हद पनि थाहा भएन खप्नुको सिमा पनि थाहा पाइएन
के भन्ने !
(कम्प्रोमाइज गरेर बस्न सक्ने कुरा भने हाम्रो पोजेतिभ खुबी हो)
Read Full Discussion Thread for this article