Posted by: serial April 16, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
नयाँ नेपाल मा लोड शेड्डिङ, ट्राफिक जाम, घुँवा धुलो बाहेक अरु सबै राम्रो छ

पनि को नि समस्या छ तर बाँकी चाँही चका चक

मेरो त नेपाल भ्रमण एक्दम राम्रो भो - रमाइलो हो -

घुम्यो खायो सुत्यो त्यही हो

अरु त केही गरिएन

Read Full Discussion Thread for this article