Posted by: ritthe April 16, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        

रिट्ठे लाई नि आरामै छ रे त !


यस्तो सिलिम टिरिम मान्छे लाई मोटो देख्ने साइली को आँखा कस्तरी मोटाएछ त !


पल्ला घरे सुन्तलीको छोरोले वोल्ला घरे जन्तरेको छोरीलाई झ्याइकुटी गरेर घोर्ले छोरो पाएर छोरोको नाम नि राखिसक्यो लखन्तरे भनेर !

Read Full Discussion Thread for this article