Posted by: ramronepal April 16, 2010
चौतारी १८४
Login in to Rate this Post:     0       ?        
प्रणाम लहरे, बैरे, चोर  अन्ड रिठ्ठे ..

लहरे, वीकेन्ड को प्लान के हुनु र ..... उही त हो ..... केही भुल्न लाई आँफैलाई एक्छिन भुल्ने हो ... साथ भये जाती हुन्छ तर कहिले कही त्यो नि पाइन्न ..... यस्तै छ ........ केही समय पछी प्लान गर्न थालिन्छ .......

बैरे को आँखा छैन कि क्या हो ? हिजो पनि हल्ला गरेकै थिए (कान पनि रहिन्छ)  ...... आज पनि सब्भन्दा पहिले आउने नै मै हो ........ अझै कता गाएब भन्छ ए .....

हैन रिठ्ठे, धेरै सोबर हुनु भएन .... खुरुक्कन केही कोसेली यता नि पोस्ट गर्न पर्‍यो ....... लहरे बाट केही पाठ सिकेन यो रिठ्ठे ले पनि .... नेपाल गएर चौतारीमा हाजिर जनाएको पनि होइन ............ नेपाल बाट फर्केपछी कोसेली बान्डेको पनि होइन ........ केही गर्न पर्‍यो लहरे यो रिठ्ठे भन्ने जन्तुलाई ....

के छ चोर हालखबर? बेलुकाको लागि सितन चाहिएको थियो ...... लोकल कुखुरा भये अझ राम्रो .......

कोइ कोइ बिजी भएर बसेका लाई चाँही नोस्टल्जिया भयो रे .....
Last edited: 16-Apr-10 10:28 AM
Read Full Discussion Thread for this article